Online Bible

- Reklamy -




हितोपदेश 14:27 - पवित्र बाइबल

27 परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्‍युको पासोहरूबाट उम्‍कन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 के मृत्‍युदेखि बाँच्‍न चाहन्‍छौ? परमप्रभुको आदर गर्नु जीवनको मूल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।

Viz kapitola kopírovat




हितोपदेश 14:27

Následuj nás:

Reklamy


Reklamy