Online Bible

- Reklamy -




हितोपदेश 14:26 - पवित्र बाइबल

26 परमप्रभु प्रतिको सम्मान एउटा बलियो किल्ला हो, यो उसका छोरा-छोरीहरूको लागि सुरक्षित स्थान हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 जसले परमप्रभुको भय मान्‍छ, त्‍यसको सुरक्षित किल्‍ला हुन्‍छ, र त्‍यसका छोराछोरीका निम्‍ति यो एक शरणस्‍थान हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 परमप्रभुलाई आदर गर्नेले आफ्‍नो र परिवारको निम्‍ति सुरक्षा र भरोसा प्राप्‍त गर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ; र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 14:26

Následuj nás:

Reklamy


Reklamy