हितोपदेश 14:25 - पवित्र बाइबल25 साँच्चो गवाहीले जीवनको रक्षा गर्छ, तर झूटो गवाहीले झूटो बोल्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 साँचो साक्षीले जीवन बचाउँछ तर झूटो साक्षीले विश्वासघात गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 साँचो साक्षीले जीवन बचाउँछ; तर झूटो साक्षी छलपूर्ण हुन्छ। Viz kapitola |