Online Bible

- Reklamy -




हितोपदेश 14:23 - पवित्र बाइबल

23 यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 सबै कठोर परिश्रमले लाभ हुन्‍छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 परिश्रम गर, तिम्रो जीविका राम्ररी चल्‍नेछ। एउटै थलोमा कुरा मात्र गरेर बसिरहे दरिद्र बन्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 सबै कठोर परिश्रमले लाभ ल्याउँछ; तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ।

Viz kapitola kopírovat




हितोपदेश 14:23

Následuj nás:

Reklamy


Reklamy