हितोपदेश 14:20 - पवित्र बाइबल20 गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन् तर धनीका त धेरै मित्रहरू हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 आफ्नै छिमेकीहरूबाट समेत गरीबहरू त्यागिन्छन्, तर धनीका त धेरै मित्रहरू हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 गरीबलाई उसको छिमेकीहरूले समेत मन पराउँदैनन् तर धनीका धेरै साथीहरू हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; तर धनीको धेरै मित्रहरू हुन्छन्। Viz kapitola |