Online Bible

- Reklamy -




हितोपदेश 14:2 - पवित्र बाइबल

2 जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 ईमानसँग हिँड्‌नेले परमप्रभुको भय मान्‍छ, तर कुटिल मार्गमा हिँड्‌नेले उहाँलाई तुच्‍छ ठान्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 इमानदार मानिसले परमप्रभुको भय मान्‍दछ, बेइमानीले उहाँको तिरस्‍कार गर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्।

Viz kapitola kopírovat




हितोपदेश 14:2

Následuj nás:

Reklamy


Reklamy