Online Bible

- Reklamy -




हितोपदेश 14:19 - पवित्र बाइबल

19 नराम्रा मानिसहरू असल मानिसहरूको अघि झुक्नु पर्छ अनि दुष्ट मानिसहरू धर्मी मानिसहरूको दैलोमा झुक्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍टहरू धर्मीहरूको ढोका अघि झुक्‍नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 दुष्‍ट मानिसहरूले असल मानिसहरूको अघि शिर झुकाउनुपर्छ र नम्र भई दया माग्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 खराब मानिसहरू असल मानिसहरूका सामु, र दुष्‍टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्।

Viz kapitola kopírovat




हितोपदेश 14:19

Následuj nás:

Reklamy


Reklamy