हितोपदेश 14:18 - पवित्र बाइबल18 अज्ञानीले मूर्खता प्राप्त गर्नेछ, तर विवेकी मानिसहरूलाई ज्ञानको मुकुट लगाई दिइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 निर्बोध मानिसले आफ्नो मूर्खताको सुहाउँदो फल पाउँछ तर चतुर मानिसले ज्ञान लाभ गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 रिसाहाले मूर्खता कमाउँछन्, तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्। Viz kapitola |