हितोपदेश 14:16 - पवित्र बाइबल16 एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढ्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 बुद्धिमान् मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढ़ै रहन्छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 बुद्धिमान्ले होश गरेर दुष्टतादेखि टाढै रहन्छ। तर मूर्खले होश गर्दैन र त्यो काम गर्न साह्रै हतार गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ। Viz kapitola |