Online Bible

- Reklamy -




हितोपदेश 14:13 - पवित्र बाइबल

13 कुनै मानिस यदि उसको मनमा पीर भए पनि हाँसिरहनु सक्छ, तर हाँसी सक्दा पनि उसको पीर रहिरहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्‍छ, र हर्षको अन्‍तचाहिँ शोकमा हुन सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मुखको हाँसोले मनको पीरलाई ढाक्‍ला तर आनन्‍द हराएपछि त्‍यहाँ अफसोस रहिरहन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।

Viz kapitola kopírovat




हितोपदेश 14:13

Následuj nás:

Reklamy


Reklamy