Online Bible

- Reklamy -




हितोपदेश 14:12 - पवित्र बाइबल

12 त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 जुन बाटो ठीक छ भनी तिमी सोच्‍दछौ, त्‍यसले तिमीलाई मृत्‍युमा पुर्‍याउला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।

Viz kapitola kopírovat




हितोपदेश 14:12

Následuj nás:

Reklamy


Reklamy