हितोपदेश 14:10 - पवित्र बाइबल10 यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मनको तीतोपन मनले नै जान्दछ, र त्यसको आनन्द अरू कसैले भोग गर्न सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमी हाँस्दा एक्लै हाँस्छौ, तिमी रुँदा पनि एक्लै रुन्छौ। कसैले तिम्रो हाँसो र आँसुमा साथ दिँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 प्रत्येक मनको तितोपनाले नै जान्दछ; र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन। Viz kapitola |