Online Bible

- Reklamy -




हितोपदेश 14:1 - पवित्र बाइबल

1 बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 बुद्धिमान्‌ स्‍त्रीले आफ्‍नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्‍त्रीले आफ्‍नै हातले आफ्‍नो घर भत्‍काउँछे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बुद्धिमती स्‍त्रीले आफ्‍नो घर बनाउँछे तर निबुर्द्धि स्‍त्रीले त्‍यसलाई आफ्‍नै हातले भत्‍काउँछे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।

Viz kapitola kopírovat




हितोपदेश 14:1

Následuj nás:

Reklamy


Reklamy