हितोपदेश 13:7 - पवित्र बाइबल7 यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 कोही मानिस धनी भइटोपल्छ, तापनि त्यससँग केही हुँदैन, कोहीचाहिँ कङ्गाली भइटोपल्छ, तापनि त्यससँग प्रशस्तै सम्पत्ति हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कोही मानिसहरू आफूसित केही नभए पनि धनी छौं भन्ने धाक लाउँछन् तर कोहीचाहिँ आफूसित पूरा धनसम्पत्ति भए पनि दरिद्र छौं भन्ने बहाना गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ। Viz kapitola |