हितोपदेश 13:3 - पवित्र बाइबल3 एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 आफ्नो बोलीको ख्याल गर् र प्राण जोगा। जथाभावी बोल्नेले आफ्नै नाश गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्ट हुन्छ। Viz kapitola |