हितोपदेश 13:22 - पवित्र बाइबल22 ईमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 असल मानिसले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 असल मानिसहरूले छोरा-नातिनाहरूको निम्ति धन-सम्पत्ति छोडिराख्छन् तर पापीहरूको धन धर्मीहरूको हातमा पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ। Viz kapitola |