हितोपदेश 13:21 - पवित्र बाइबल21 पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 पापीहरूलाई दुर्भाग्यले लखेट्छ, तर धर्मीको इनाम नै समुन्नति हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पापीहरूलाई जहीँ पनि दु:खले पछ्याउँदछ तर धर्मीहरूले असल कुराकै इनाम पाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो। Viz kapitola |