Online Bible

- Reklamy -




हितोपदेश 13:2 - पवित्र बाइबल

2 तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैँ खराब काम मात्र गर्न चाहान्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मानिस आफ्‍ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 असल मानिसले आफ्‍नो बोलीअनुसार इनाम पाउँछ तर छलीहरूचाहिँ हिँसा गर्न नै भोकाइरहेका हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्‍वासघातीहरू हिंसाकै चाहना गर्छन्।

Viz kapitola kopírovat




हितोपदेश 13:2

Následuj nás:

Reklamy


Reklamy