हितोपदेश 13:18 - पवित्र बाइबल18 जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ। तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शिक्षा ग्रहण नगर्नेले दरिद्रता र अपमान कमाउँछ, सुधार ग्रहण गर्नेले आदर पाउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। Viz kapitola |