हितोपदेश 13:17 - पवित्र बाइबल17 सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 दुष्ट सन्देशवाहक दु:खमा पर्छ, तर विश्वसनीय दूतले चङ्गाइ लिएर आउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सन्देश ल्याउने दुष्ट दूतले दु:ख ल्याउँछ तर भरपर्दो दूतले शान्ति ल्याउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दुष्ट सन्देशवाहक जोखिममा पर्छ; तर विश्वासयोग्य दूतले चङ्गाइ ल्याउँछ। Viz kapitola |