हितोपदेश 13:11 - पवित्र बाइबल11 यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 बेईमानीसँग कमाइएको धन घट्दैजान्छ, तर अलि-अलि गर्दै जम्मा गरेको धन बढ्दैजान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 जति सजिलो धन कमाउँछौ, उति चाँडै त्यो उडाउँछौ तर जति कष्ट गरेर धन कमाउँछौ उति त्यो बढाउँछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बेइमानीसित कमाएको पैसा सकिन्छ; तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ। Viz kapitola |