Online Bible

- Reklamy -




हितोपदेश 13:1 - पवित्र बाइबल

1 एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 बुद्धिमान्‌ छोराले आफ्‍ना बुबाको अर्तीमा ध्‍यान दिन्‍छ, तर खिल्‍ली उड़ाउनेले हप्‍की सुन्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सुधार्नलाई बुबाले अर्ती दिँदा बुद्धिमान् छोराले त्‍यसमा ध्‍यान दिन्‍छ तर अहङ्कारीले कहिल्‍यै आफ्‍नो भुल स्‍वीकार गर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 13:1

Následuj nás:

Reklamy


Reklamy