हितोपदेश 12:4 - पवित्र बाइबल4 एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मक्काउँदै गरेका हड्डीहरू जस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 चरित्रवान् पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 असल स्वास्नी उसको लोग्नेको गर्व र आनन्द हो तर लोग्नेलाई लाज पार्ने स्वास्नी उसको कुहेको हाडजस्तो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो। Viz kapitola |