हितोपदेश 12:3 - पवित्र बाइबल3 दुष्टताद्वारा कसैलाई पनि सुरक्षित बनाउनु सकिदैन, अनि धर्मी मानिसहरूको जरा उखाल्नु सकिंदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 दुष्टताले मानिस स्थापित हुन सक्दैन, तर धर्मीको जरा भने उखेल्न सकिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दुष्ट्याइँमा सुरक्षा छैन। तर धर्मीहरू दरिला भई खडा रहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 दुष्टताले कुनै मानिस स्थापित हुन सक्दैन, तर धर्मी जनलाई उखेल्न सकिनेछैन। Viz kapitola |