हितोपदेश 12:28 - पवित्र बाइबल28 धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 धार्मिकताको मार्गमा जीवन हुन्छ, त्यस मार्गको सँगसँगै अमरत्व छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 धार्मिकता नै जीवनको बाटो हो, दुष्ट्याइँचाहिँ मृत्युको बाटो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 धार्मिकताको मार्गमा जीवन हुन्छ; त्यही मार्गमा अमरत्व हुन्छ। Viz kapitola |