हितोपदेश 12:25 - पवित्र बाइबल25 चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 चिन्ताले तिम्रो आनन्द लुट्छ तर दयालु वचनले हर्षित तुल्याउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ। Viz kapitola |