हितोपदेश 12:24 - पवित्र बाइबल24 मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैँ कमारो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 कठोर परिश्रमले शक्ति दिँदछ तर अल्छी बन्नाले कमारो होइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 परिश्रमी हातले शासन गर्नेछ; तर अल्छेपनाले दासत्वमा पुर्याउँछ। Viz kapitola |