Online Bible

- Reklamy -




हितोपदेश 12:23 - पवित्र बाइबल

23 एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 एक समझदार मानिसले आफ्‍नो ज्ञान आफूसँगै राख्‍छ, तर मूर्खको हृदयले आफ्‍नो मूर्खता झ्‍वाट्टै प्रकट गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 समझदार मानिसहरूले आफूले जानेका कुरा प्रकट गरिहिँड्दैनन् तर मूर्खहरूले आफ्‍नो मूर्खता प्रचार गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ; तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ।

Viz kapitola kopírovat




हितोपदेश 12:23

Následuj nás:

Reklamy


Reklamy