हितोपदेश 12:21 - पवित्र बाइबल21 एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दु:ख पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 धर्मीमाथि हानि आइपर्दैन, तर दुष्टहरू दु:ख-कष्टले भरिएका हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्टमाथि दु:खै-दु:ख मात्र हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, तर दुष्टहरू सङ्कष्टले भरिएका हुन्छन्। Viz kapitola |