हितोपदेश 12:18 - पवित्र बाइबल18 विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 नसोची बोलेका शब्दले तरवारले झैँ गहिरो चोट लाउन सक्दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्को जिब्रोले निको पार्छ। Viz kapitola |