हितोपदेश 12:17 - पवित्र बाइबल17 एक सत्यवादी गवाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 एक सत्यवादी साक्षीले ईमानदार गवाही दिन्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सत्य वचन बोल्दा न्यायको जगेरा हुन्छ, झूटो वचनले अन्याय ल्याउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 साँचो साक्षीले सत्य बोल्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ। Viz kapitola |