Online Bible

- Reklamy -




हितोपदेश 12:16 - पवित्र बाइबल

16 एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मूर्खले आफ्‍नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्‍लिदिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मूर्ख रिसाउँदा त्‍यसले झट्टै आफ्‍नो रिस पोखाउँदछ। समझदार मानिसहरूले अपमान भएकोमा ध्‍यान दिँदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन।

Viz kapitola kopírovat




हितोपदेश 12:16

Následuj nás:

Reklamy


Reklamy