Online Bible

- Reklamy -




हितोपदेश 12:15 - पवित्र बाइबल

15 एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मूर्खको बाटो आफ्‍नो नजरमा ठीकै देखिन्‍छ, तर समझदार मानिसले अरूको सल्‍लाह सुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मूर्खहरूले सधैँ आफैंलाई ठीक छौं भनी सम्‍झन्‍छन्। बुद्धिमान्‌हरूले सल्‍लाहका कुरा सुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्‍लाह सुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 12:15

Následuj nás:

Reklamy


Reklamy