हितोपदेश 12:14 - पवित्र बाइबल14 मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्छ, आफ्नो हातका कामको इनाम त्यसले निश्चय नै पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिम्रा वचन र कामअनुसार तिमीले इनाम पाउनेछौ। तिमी जे पाउन योग्य छौ, त्यही पाउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ; र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्चय नै पाउँछ। Viz kapitola |