हितोपदेश 12:12 - पवित्र बाइबल12 दुष्ट मानिस सधैँ दुष्टयाईँ कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 दुष्टले खराब मानिसहरूले लुटेको सामानको अभिलाषा गर्छ, तर धर्मीचाहिँ जरा गाड़ेर बस्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दुष्टहरू दुष्ट्याइँ गर्न खोजिहिँड्छन् तर धर्मीहरू दरिला भई खडा रहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दुष्टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ, तर धर्मी जनको जरा रहिरहन्छ। Viz kapitola |