Online Bible

- Reklamy -




हितोपदेश 11:9 - पवित्र बाइबल

9 अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञानद्वारा बचाइन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ईश्‍वरहीनको आफ्‍नै मुखले आफ्‍नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमेश्‍वर नमान्‍ने मानिसहरूका कुराले तिम्रो नाश गराउन सक्‍छ तर धर्मीको बुद्धिमानीले तिमीलाई बचाउन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ईश्‍वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्‍ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ।

Viz kapitola kopírovat




हितोपदेश 11:9

Následuj nás:

Reklamy


Reklamy