हितोपदेश 11:7 - पवित्र बाइबल7 जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब दुष्ट मानिस मर्छ, त्यसको आशा पनि नष्ट हुन्छ, आफ्नो सामर्थ्यमा त्यसले इच्छा गरेका सबै कुराहरू निरर्थक हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दुष्ट मर्दा त्यसको आशा पनि त्यहीसित मरिजाँदछ। धन-सम्पत्तिमा भरोसा गर्नु व्यर्थ हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब दुष्ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्ट हुन्छ; त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ। Viz kapitola |