हितोपदेश 11:6 - पवित्र बाइबल6 सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषाद्वारा नै ध्वंश हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 धार्मिकताले इमानदार व्यक्तिलाई विपत्तिबाट बचाउँदछ तर भरोसा गर्न नसकिने व्यक्ति आफ्नै लोभको पासोमा पर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सत्यनिष्ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्वासघातीहरू दुष्ट इच्छाहरूद्वारा पासोमा पर्छन्। Viz kapitola |