हितोपदेश 11:31 - पवित्र बाइबल31 एकजना धर्मी मानिसलाई अफुले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यदि धर्मीहरूले पृथ्वीमा आफ्नो प्रतिफल पाउँछन् भने, ईश्वरहीन र पापीहरूले झन् कति बढ़ी पाउलान्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 धर्मी मानिसहरूले यसै पृथ्वीमा आफ्ना इनाम पाउँछन्। यसर्थ यो निश्चय छ कि दुष्ट र पापी मानिसहरूले सजायँ पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने, झन् अधर्मी र पापीहरूले त कति बढ्ता पाउनेछन्! Viz kapitola |