हितोपदेश 11:3 - पवित्र बाइबल3 ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमी भलो छौ भने इमानदारीता त्याग्दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्नै छल-कपटमा नष्ट भइजान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्। Viz kapitola |