Online Bible

- Reklamy -




हितोपदेश 11:28 - पवित्र बाइबल

28 जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढ्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 जसले आफ्‍नो सम्‍पत्तिमा भरोसा राख्‍छ, त्‍यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 आफ्‍ना धन-सम्‍पत्तिमा भर पर्नेहरू शरद् ऋतुमा पात झरेझैँ झर्नेछन् तर धर्मीहरू ग्रीष्‍म ऋतुका पातहरूझैँ मौलाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ; तर धर्मी जनहरूचाहिँ हरियो पालुवाजस्तै लहलह मौलाउनेछन्।

Viz kapitola kopírovat




हितोपदेश 11:28

Následuj nás:

Reklamy


Reklamy