हितोपदेश 11:26 - पवित्र बाइबल26 एकजना मानिस जसले अन्न बेच्न अस्वीकार गर्छ उसले श्राप पाउँछ। तर जसले इच्छा र ईमान्दारी पूर्वक बेच्छ उसले आशीर्वाद पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 अन्न लुकाएर भण्डार भर्नेलाई मानिसहरूले सराप्छन्, तर स्वेच्छाले बिक्री गर्ने व्यक्ति आशिष्ले भरपूर हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 धेरै दाम पाउन अन्न थुपारेर राखिछोड्नेलाई सबैले सराप्छन् तर जसले अन्न बिक्री गर्छ, सबैले त्यसको तारिफ गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अन्न लुकाएर थुपारी राख्नेलाई मानिसहरूले सराप्छन्, तर ती खुशीसाथ बेच्नेलाई आशिष् दिन्छन्। Viz kapitola |