हितोपदेश 11:24 - पवित्र बाइबल24 त्यहाँ एकजना मानिस छ जसले उदार हातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिनु पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति-कम्ति हुँदै जान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 कोही मानिसहरूले खुल्ला मनले पैसा खर्च गर्छन् र पनि अझ धनी नै हुन्छन्। अरूहरू सावधानी गर्छन् र पनि अझ गरीब हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्; तर कसैले चाहिँ कञ्जुसी गर्छ, र पनि त्यसमाथि दरिद्रता आउँछ। Viz kapitola |