हितोपदेश 11:21 - पवित्र बाइबल21 यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको सन्तानहरूलाई मुक्त पार्नेछन् Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यो कुरा निश्चित छ: दुष्टहरू दण्डविना उम्कनेछैनन्, तर धर्मीहरूले छुटकारा पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यो निश्चय छ कि दुष्ट मानिसहरूले सजायँ पाउनेछन् तर धर्मीहरूले छुटकारा पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यो निश्चय जान: दुष्टले आवश्य दण्ड पाउनेछ, तर धर्मीका सन्ततिले छुटकारा पाउनेछन्। Viz kapitola |