हितोपदेश 11:15 - पवित्र बाइबल15 नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अरूहरूको जमानी बस्नेले निश्चय नै नोक्सानी भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 नचिनेको मानिसको कर्जा तिरिदिने प्रतिज्ञा गरेका छौ भने तिमीलाई पछुतो हुनेछ। त्यस्तो कुरामा नपर्नु नै तिम्रो निम्ति असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अरूको जमानी बस्नेले निश्चय नै दुःख भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। Viz kapitola |