हितोपदेश 10:9 - पवित्र बाइबल9 ईमानदार मानिस सदा-सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ईमानदार मानिस निर्धक्क हिँड्छ। तर टेढ़ो चाल चल्ने पक्राउ पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 इमानदार मानिस निर्धक्क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ। Viz kapitola |