Online Bible

- Reklamy -




हितोपदेश 10:8 - पवित्र बाइबल

8 एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हृदयमा बुद्धिमान्‌ हुनेले आज्ञाहरू स्‍वीकार गर्छ, तर बकबके मूर्ख सर्वनाशमा पुग्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ज्ञानी मानिसहरूले अर्तीका कुरा सुन्‍छन् तर मूर्ख कुरा गर्नेहरूचाहिँ नष्‍ट भएर जान्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 10:8

Následuj nás:

Reklamy


Reklamy