Online Bible

- Reklamy -




हितोपदेश 10:5 - पवित्र बाइबल

5 ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ, त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 ग्रीष्‍म ऋतुमा अन्‍न जोहो गर्ने छोरा बुद्धिमान्‌ हो, तर जो फसलको बेला सुत्‍छ त्‍यो बेइज्‍जत ल्‍याउने छोरो हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ज्ञानी मानिसले बाली काट्‍ने समयमा अन्‍न बटुल्‍दछ, बाली काट्‍ने समयमा सुतिबस्‍नु बदनामी हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।

Viz kapitola kopírovat




हितोपदेश 10:5

Následuj nás:

Reklamy


Reklamy