हितोपदेश 10:4 - पवित्र बाइबल4 अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने एक मेहनती मानिस धनी हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अल्छी मानिस गरीब बन्दछ तर परिश्रमी मानिस धनी बन्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्। Viz kapitola |