Online Bible

- Reklamy -




हितोपदेश 10:30 - पवित्र बाइबल

30 धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 धर्मात्‍मा कहिल्‍यै उखेलिनेछैन, तर दुष्‍ट मानिस पृथ्‍वीमा रहनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 धर्मीहरू सधैँ सुरक्षित रहन्‍छन् तर दुष्‍टहरू पृथ्‍वीमा रहनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन।

Viz kapitola kopírovat




हितोपदेश 10:30

Následuj nás:

Reklamy


Reklamy